आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिकः मनोनयन वैशाख १६ गते

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको दुई दिनपछि निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार वैशाख ३१ गते मुलुकभर बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आयोगले आजै कार्यतालिकासँगै निर्वाचन व्यवस्थापनमा सहयोग पु¥याउन सरकारलाई १९ बुँदे निर्देशनसमेत जारी … Continue reading आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिकः मनोनयन वैशाख १६ गते